समाजसेबी तथा युबा उध्यमी मिन्हाज खान

Amir Miya– नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य, समाजसेबी तथा युबा उध्यमी मिन्हाज खान (menz khan) ज्यु ले कोरोना भाईरसको महामारी सुरु भएदेखी नै माक्स फ्री मा बाड्ने, निशुल्क PPE विभिन्न संघ सस्था लाई बाड्ने, विभिन्न ठाउमा सेनिटाईजेसन गर्ने अनि दैनिक दुई सय भन्दा बढिलाई निशुल्क भोजन गराउने जस्ता सामाजिक सेवा भाबले अहोरात्र खटिरहनु भएको छ। तेसोत समाज र रास्ट्रको लागि कोरोना संक्रमण भन्दा पहिले पनि नलाग्नु भएको होईन तर अहिले संक्रमणको त्रासको बेलामा पनि खटिनुले साच्चै नै उहाको देश र समाज प्रतिको सच्चा लगाब र माया देखिन्छ। यहाको समाज सेवा प्रती हामी मुस्लिम युबा समाज टिम सलाम गर्दछौ।

Proudly powered by Menz Foundation |
Theme: menz-theme by Prithak Creation